बाइबलमा पाइने अनमोल धन
तिनले साहस, दृढ सङ्कल्प र जोस देखाए
यहोवाले येहुलाई दुष्ट राजा आहाबको घरानाको नामोनिसान मेटाइदिनू भन्नुभयो (२रा ९:६, ७; w११ ११/१५ पृ. ३ अनु. २)
येहुले राजा यहोराम (आहाबका छोरा) र रानी ईजेबेललाई (आहाबकी विधवा) मार्न तुरुन्तै कदम चाले (२रा ९:२२-२४, ३०-३३; w११ ११/१५ पृ. ४ अनु. २-३; “‘आहाबको पूरै घराना मेटिनेछ’—२रा ९:८” चार्ट हेर्नुहोस्।)
येहुले यहोवाले भन्नुभएअनुसारै गर्न साहस, दृढ सङ्कल्प र जोस देखाए (२रा १०:१७; w११ ११/१५ पृ. ५ अनु. ४-५)
आफैलाई सोध्नुहोस्: ‘मत्ति २८:१९, २० मा दिइएको आज्ञा पालन गर्ने सन्दर्भमा म कसरी येहुको अनुकरण गर्न सक्छु?’