बाइबलमा पाइने अनमोल धन
“आहाबको पूरै घराना मेटिनेछ”—२रा ९:८
यहुदाको राज्य
यहोसापात राजा बन्छन्
क. ई.पू. ९११: यहोराम (यहोसापातका छोरा; आहाब र ईजेबेलकी छोरी अथल्याहका पति) एकलौटो शासक बन्छन्
क. ई.पू. ९०६: आहाज्याह (आहाब र ईजेबेलका नाति) राजा बन्छन्
क. ई.पू. ९०५: अथल्याह राजघरानाका सबै उत्तराधिकारीको हत्या गर्छिन् र सिंहासन हडप्छिन्। तर उनका नाति यहोआसलाई प्रधानपुजारी यहोयादाले जोगाउँछन् र लुकाएर राख्छन्। —२रा ११:१-३
ई.पू. ८९८: यहोआस राजा बन्छन्। प्रधानपुजारी यहोयादा रानी अथल्याहलाई मार्छन्—२रा ११:४-१६
इस्राएलको राज्य
क. ई.पू. ९२०: आहाज्याह (आहाब र ईजेबेलका छोरा) राजा बन्छन्
क. ई.पू. ९१७: यहोराम (आहाब र ईजेबेलका छोरा) राजा बन्छन्
क. ई.पू. ९०५: येहु इस्राएलका राजा यहोराम र तिनका दाजुभाइलाई, यहोरामकी आमालाई (ईजेबेल) अनि यहुदाका राजा आहाज्याह र तिनका दाजुभाइलाई मार्छन्—२रा ९:१४—१०:१७
क. ई.पू. ९०४: येहु राजाको रूपमा शासन गर्न थाल्छन्