सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

हामी किन अघि बढ्‌नुपर्छ?

हामी किन अघि बढ्‌नुपर्छ?

भाइबहिनीहरू आध्यात्मिक लक्ष्यहरू हासिल गर्न प्रयास गर्छन्‌। जस्तै: अग्रगामी सेवा, बेथेल सेवा र सभाभवन निर्माणकार्य। साथै भाइहरू निरीक्षक बन्‍न अघि बढ्‌छन्‌। (१ति ३:१) तर के यसको मतलब हामी महत्त्वाकाङ्‌क्षी हुँदै कुनै ओहदा वा खास असाइनमेन्ट पाउन अघि बढ्‌नुपर्छ भन्‍ने हो?

हामी किन अघि बढ्‌नुपर्छ? (१ति ३:१) भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

हामी अघि बढ्‌नुपर्ने तीन वटा कारण बुझ्न तल दिइएका शास्त्रपदहरूले कसरी मदत गर्छ?