डिसेम्बर २-८
भजन ११३-११८
गीत १२७ र प्रार्थना | परिचय (१ मि.)
१. हामी यहोवाको उपकारको साटो कसरी तिर्न सक्छौँ?
(१० मि.)
यहोवा हामीलाई रक्षा गर्नुहुन्छ, दया देखाउनुहुन्छ र उद्धार गर्नुहुन्छ (भज ११६:६-८; w०१ १/१ पृ. ११ अनु. १३)
यहोवाका स्तर र शिक्षाअनुसारै जीवन बिताएर हामी उहाँको उपकारको साटो तिर्न सक्छौँ (भज ११६:१२, १४; w०९ ७/१५ पृ. २९ अनु. ४-५)
हामी यहोवालाई ‘धन्यवादको भेटी चढाएर’ उहाँको उपकारको साटो तिर्न सक्छौँ (भज ११६:१७; w१९.११ पृ. २२-२३ अनु. ९-११)
२. बहुमूल्य रत्न
(१० मि.)
भज ११६:१५—यस पदमा बताइएका “वफादार जनहरू” को हुन्? (w१२ ५/१५ पृ. २२ अनु. १-२)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) भज ११६:१–११७:२ (th बुँदा २)
४. साहसी हुनुहोस्—येसुले के गर्नुभयो?
(७ मि.) भिडियो देखाउनुहोस् अनि lmd पाठ १२ बुँदा १-२ छलफल गर्नुहोस्।
५. साहसी हुनुहोस्—येसुको अनुकरण गर्नुहोस्
(८ मि.) lmd पाठ १२ बुँदा ३-५ र “यी पदहरू पनि हेर्नुहोस्”-मा आधारित छलफल।
गीत ६०
६. स्थानीय आवश्यकता
(१५ मि.)
७. मण्डली बाइबल अध्ययन
(३० मि.) bt अध्या. १९ अनु. १-५, पृ. १४९ र १५० मा भएका पेटी