नोभेम्बर २१-२७
उपदेशक ७-१२
गीत ४१ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर”: (१० मि.)
उप १२:१—युवाहरूले आफ्नो शक्ति र समय परमेश्वरको सेवामा लगाउनुपर्छ (w१४ १/१५ पृ. १८ अनु. ३; पृ. २२ अनु. १)
उप १२:२-७—युवाहरूले वृद्धावस्थासँगै आउने “दुःखको समय” भोग्नु पर्दैन (w०८ ११/१ पृ. २२ अनु. २; w०६ ११/१ पृ. ११ अनु. ७)
उप १२:१३, १४—आफ्नो जीवन अर्थपूर्ण तरिकामा बिताउने सबैभन्दा उत्तम तरिका यहोवाको सेवा गर्नु हो (w११-E ११/१ पृ. २१ अनु. १-६)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
उप १०:१—कसरी “थोरै मूर्खताले बुद्धिलाई बेकामको तुल्याइदिन्छ”? (w०६ ११/१ पृ. ११ अनु. ३)
उप ११:१—“विदेशसित अन्नको व्यापार गर्” भन्नुको अर्थ के हो? (w०६ ११/१ पृ. ११ अनु. ५)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) उप १०:१२–११:१०
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) २ति ३:१-५
—सत्य सिकाउनुहोस्। पुनःभेट: (४ मि. वा कम) यशै ४४:२७–४५:२
—सत्य सिकाउनुहोस्। बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. २५-२६ अनु. १८-२०
—विद्यार्थीलाई सभाको निम्तो दिनुहोस्।
ख्रीष्टियन जीवन
गीत ९५
“युवाहरू हो—‘ठूलो ढोका’-बाट छिर्न ढिलो नगर्नुहोस्”: (१५ मि.) सुरुमा केटाकेटीहरू हो—यहोवाले तपाईंलाई प्रेम गर्नुहुन्छ भन्ने भिडियो देखाउनुहोस् त्यसपछि केही प्रश्न सोध्दै लेख छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ४ अनु. ७-१५, पृ. ४४, ४६ को पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १४८ र प्रार्थना
नोट: गीत गाउनुअघि एक चोटि धुन सुन्नुहोस्।