नमुना प्रस्तुति
ब्यूँझनुहोस्!
प्रश्न: मानिसको रुचि फरक-फरक हुन्छ। यसले गर्दा कहिलेकाहीं श्रीमान् श्रीमतीबीच मनमुटाव हुन्छ। तपाईंको विचारमा यसको समाधान के होला?
बाइबल पद: १को १०:२४
अन्तमा: यस लेखमा परिवार सुखी बनाउन थुप्रै सल्लाह दिइएको छ। [पृष्ठ ८-९ मा भएको लेख देखाउनुहोस्।]
ब्यूँझनुहोस्!
प्रश्न: मानिसहरू संसार नाश हुन्छ भन्ने गर्छन्। तपाईंको विचारमा नाश हुने यो संसार के हो?
बाइबल पद: १यू २:१७
अन्तमा: यो संसारको अन्त कसरी र कहिले हुन्छ भनेर यस पत्रिकामा बताइएको छ। [पृष्ठ १४-१५ मा भएको लेख देखाउनुहोस्।]
सृष्टिकर्ताको कुरा सुन्नुहोस्
प्रश्न: के तपाईं यस्तो संसारमा जीवन बिताउन चाहनुहुन्छ? [पृष्ठ २-३ देखाउनुहोस् र जवाफ दिने मौका दिनुहोस्।]
बाइबल पद: यर्मि २९:११
अन्तमा: यो पुस्तिकामा ईश्वरको कुरा कसरी सुन्न सक्छौं अनि अनन्त जीवन कसरी पाउन सक्छौं भन्ने कुरा देखाइएको छ। [पृष्ठ ४-५ छलफल गर्नुहोस्।]
मेरो प्रस्तुति
नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्