फेब्रुअरी २२-२८
नहेम्याह १२-१३
गीत १०६ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“नहेम्याहबाट सिक्न सकिने पाठ”: (१० मि.)
नहे १३:४-९—खराब सङ्गतदेखि जोगिनुहोस् (w१३ ८/१५ पृ. ४ अनु. ५-८)
नहे १३:१५-२१—यहोवाको सेवालाई पहिलो स्थानमा राख्नुहोस् (w१३ ८/१५ पृ. ५-६ अनु. १३-१५)
नहे १३:२३-२७—आफ्नो ख्रीष्टियन चिनारी जोगाउनुहोस् (w१३ ८/१५ पृ. ६-७ अनु. १६-१८)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
नहे १२:३१—दुइटा गायन दलले कसरी गाएका हुन सक्छन्? (it-2-E पृ. ४५४ अनु. १)
नहे १३:३१ख—यहोवाले के गर्नुभएको नहेम्याह चाहन्थे? (w११-E २/१ पृ. १४ अनु. ३-५)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: नहे १२:१-२६ (४ मि. वा कम)
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) अलि-अलि चासो देखाउने व्यक्तिलाई स्मरणार्थको निम्तो पर्ची दिनुहोस्।
पहिलो भेट: (४ मि. वा कम) चासो देखाउने व्यक्तिलाई स्मरणार्थको निम्तो पर्चीको साथमा पत्रिका दिनुहोस्। पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) बाइबल विद्यार्थीलाई स्मरणार्थ उत्सवबारे बाइबलले सिकाउँछ किताबको पृष्ठ २०६-२०८ बाट बुझाउनुहोस्। तिनी त्यस उत्सवमा उपस्थित हुन सकून् भनेर आवश्यक मदत दिन चाहेको कुरा बताउनुहोस्।
ख्रीष्टियन जीवन
गीत ५
“सबैलाई स्मरणार्थ उत्सवको निम्तो दिनुहोस्”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। मण्डलीको इलाका ढाक्न कस्तो योजना बनाइएको छ, बताउनुहोस्। “चाल्न सकिने कदम” छलफल गर्दा स्मरणार्थ भिडियो देखाउनुहोस्। सबैलाई अभियानमा पूरापूर भाग लिन र चासो देखाएको व्यक्तिलाई पुनःभेट गर्न प्रोत्साहन दिनुहोस्। एउटा छोटो प्रदर्शन देखाउन लगाउनुहोस्।
मण्डली बाइबल अध्ययन: ia अध्या. ९ अनु. १४-२४, पृ. ८२ को पुनरावृत्ति पेटी (३० मि.)
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १४७ र प्रार्थना