नहेम्याहबाट सिक्न सकिने पाठ
नहेम्याह साँचो उपासनाको पक्षमा खडा भए
-
तोबियाह परमेश्वरका उपासक थिएनन्, तिनी यहोवाका विरोधी थिए। तर प्रधान पुजारी एल्याशीब तिनको इसारामा नाच्थे
-
एल्याशीबले तोबियाहलाई मन्दिरको भण्डार कक्षमा बस्न दिए
-
नहेम्याहले तोबियाहको सबै सरसामान फ्याँकिदिए, कोठा शुद्ध पारे र पहिलाजस्तै उचित कामको लागि प्रयोग गरे
-
नहेम्याहले त्यसपछि पनि यरूशलेमबाट अशुद्ध कुराहरू हटाइरहे