फेब्रुअरी ८-१४
नहेम्याह ५-८
गीत १२३ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“नहेम्याह असल निरीक्षक थिए”: (१० मि.)
नहे ५:१-७—नहेम्याहले मानिसहरूको दुखेसो सुने अनि तिनीहरूलाई मदत गर्न कदम चाले (w०६ २/१ पृ. ९ अनु. २)
नहे ५:१४-१९—नहेम्याह नम्र, निःस्वार्थ र विवेकी थिए (w०६ २/१ पृ. १० अनु. ४)
नहे ८:८-१२—नहेम्याहले यहोवाबाट पाएको निर्देशन मानिसहरूलाई सुनाए (w०६ २/१ पृ. ११ अनु. ४)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
नहे ६:५—गोप्य पत्रहरू अक्सर सिलबन्द हुने भए तापनि सम्बलतले किन नहेम्याहलाई “खुलापत्र” पठाए? (w०६ २/१ पृ. ९ अनु. ३)
नहे ६:१०-१३—नहेम्याहले शमायाहको सल्लाह किन सुनेनन्? (w०७ ७/१ पृ. ३० अनु. १५)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: नहे ६:१४–७:७क (४ मि. वा कम)
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) हालैको ब्यूँझनुहोस्! पत्रिकाको आवरण लेखबाट कुरा गर्नुहोस्। पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।
पुनःभेट: (४ मि. वा कम) हालैको ब्यूँझनुहोस्! पत्रिकाको आवरण लेखमा चासो देखाएका व्यक्तिलाई पुनःभेट गर्नुहोस्। अर्को भेटको लागि बाटो तयार पार्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) बाइबल अध्ययन गरेको देखाउनुहोस्। (bh पृ. २८ अनु. ४-५)
ख्रीष्टियन जीवन
गीत ६२
के तपाईं ‘अघि बढिरहनुभएको छ’?: (१५ मि.) प्रहरीधरहरा, सेप्टेम्बर १५, २०१४, पृष्ठ ३-६ मा आधारित एल्डरद्वारा भाषण। डिसेम्बर २०१५ को JW ब्रोडकास्टिङ्मा आएको भाइहरू हो, असल काम गर्न अघि बढिरहनुहोस् भन्ने भिडियो देखाउनुहोस्। भाइहरू किन अघि बढ्नुपर्छ र कसरी यसो गर्न सकिन्छ, जोड दिनुहोस्। मण्डलीका भाइहरूलाई सहायक सेवक र एल्डरको रूपमा सेवा गर्न चाहिने योग्यताहरू हासिल गर्न प्रोत्साहन दिनुहोस्।
मण्डली बाइबल अध्ययन: ia अध्या. ८ अनु. १७-२७, पृ. ७५ को पेटी (३० मि.)
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १२५ र प्रार्थना