सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

धैर्य गर्दै यहोवालाई पर्खनुहोस्‌

धैर्य गर्दै यहोवालाई पर्खनुहोस्‌

दाउदसँग आफूले सामना गरिरहेको परीक्षाको अन्त गर्ने मौका थियो (१स २४:३-५)

दाउदले आफ्नो परिस्थितिलाई यहोवाको नजरबाट हेरे र आत्मसंयम देखाए (१स २४:६, ७)

यहोवाले नै समस्या सुल्झाइदिनुहुनेछ भनेर दाउदले भरोसा राखे (१स २४:१२, १५; w०४ ४/१ पृ. १६ अनु. ८)

हामीले पनि बाइबलको सिद्धान्त विपरीत गएर आफ्नो परीक्षाहरूको अन्त गर्न खोज्नुको साटो दाउदले जस्तै धैर्य गर्दै यहोवालाई पर्खनुपर्छ।—या १:४; w०४ ६/१ पृ. २२-२३.