अप्रिल २५–मे १
१ समुएल २५-२६
गीत १३० र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“के तपाईँ सोचविचारै नगरी कदम चाल्नुहुन्छ?”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
१स २५:१८, १९—अबिगेलले आफ्नो पतिको अनादर गरिरहेकी थिइनन् भनेर हामी किन भन्न सक्छौँ? (ia पृ. ८० अनु. १६)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) १स २५:१-१३ (th बुँदा २)
कुराकानी गर्ने सीप तिखारौँ
“साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्—बाइबल विद्यार्थीहरूलाई यहोवासित व्यक्तिगत सम्बन्ध गाँस्न मदत गर्नुहोस्:” (१० मि.) आफ्ना बाइबल विद्यार्थीहरूलाई यहोवासित व्यक्तिगत सम्बन्ध गाँस्न मदत गर्नुहोस् भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
बाइबल अध्ययन (५ मि.) lff पाठ ०४ बुँदा ४ (th बुँदा ९)
ख्रिष्टियन जीवन
स्थानीय आवश्यकता: (१५ मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ०१
समापन टिप्पणी (३ मि.)
गीत ९८ र प्रार्थना