बाइबलमा पाइने अनमोल धन
तपाईँ कसरी असल साथी बन्न सक्नुहुन्छ?
तपाईँको साथी निराश हुँदा तिनलाई सान्त्वना र प्रोत्साहन दिनुहोस् (१स २०:१, २; w१९.११ पृ. ६ अनु. १८)
तपाईँको साथी खतरामा पर्नुअघि नै तिनलाई सचेत गराउनुहोस् (१स २०:१२, १३; w०८ २/१ पृ. १४ अनु. ७)
तपाईँको साथीबारे नचाहिँदो कुरा सुन्दा तिनको पक्षमा बोल्नुहोस् (१स २०:३०-३२; w०९ १०/१ पृ. ३० अनु. ११)
यहोवाका सेवकहरूले असल साथीहरू बनाउने थुप्रै मौका पाउँछन्। साथी बनाउन तपाईँ पनि मित्रैलो हुनुपर्छ। तपाईँ मण्डलीमा कसलाई साथी बनाउन चाहनुहुन्छ?