सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दाउद गोल्यतसित लड्‌न तयार छन्‌

बाइबलमा पाइने अनमोल धन

“लडाइँ यहोवा परमेश्‍वरकै हो”

“लडाइँ यहोवा परमेश्‍वरकै हो”

दाउदको विश्‍वास ज्ञान र अनुभवमा आधारित थियो (१स १७:३६, ३७; brwp१६ पृ. ११ अनु. २-३)

दाउदको तुलनामा गोल्यत अजङ्‌गको भए तापनि तिनले गोल्यत यहोवाको अगाडि केही पनि होइनन्‌ भन्‍ने कुरा मनमा राखे (१स १७:४५-४७; brwp१६ पृ. ११-१२)

यहोवाले दाउदलाई बडेमाको शत्रुमाथि विजयी तुल्याउनुभयो (१स १७:४८-५०; brwp१६ पृ. १२ अनु. ४; आवरण चित्र हेर्नुहोस्‌)

कहिलेकाहीँ हामीले ठूलठूला चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ। जस्तै: खेदो वा खराब बानी। यस्तो बेला हामीलाई समस्या निकै ठूलो लाग्न सक्छ। तर यहोवाको असीमित शक्‍तिको तुलनामा ती केही पनि होइनन्‌ भनेर बिर्सनु हुँदैन।—अयु ४२:१, २.