मार्च ७-१३
१ समुएल १२-१३
गीत ४ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“अहङ्कारले अपमान ल्याउँछ”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
१स १२:१९-२१—मानव राजा रोजेको खण्डमा मानिसहरू कसरी पापमा फस्ने सम्भावना हुन्थ्यो? (w११ ७/१५ पृ. १३ अनु. १५)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) १स १२:१-११ (th बुँदा २)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (५ मि.) पहिलो भेट: येसु—मत्ति १६:१६ भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्। हरेक पटक भिडियोमा पज गर्ने सङ्केत देखा पर्दा भिडियो रोक्नुहोस् र श्रोतालाई त्यहाँ देखाइएका प्रश्नहरू सोध्नुहोस्।
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा १)
बाइबल अध्ययन: (५ मि.) lff पाठ ०४ परिचय र बुँदा १-२ (th बुँदा १३)
ख्रिष्टियन जीवन
सङ्गठनको उपलब्धि: (५ मि.) मार्च महिनाको लागि सङ्गठनको उपलब्धि भिडियो देखाउनुहोस्।
स्थानीय आवश्यकता: (१० मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. २१ अनु. १३-१८
समापन टिप्पणी (३ मि.)
गीत २६ र प्रार्थना