सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

अहङ्‌कारले अपमान ल्याउँछ

अहङ्‌कारले अपमान ल्याउँछ

राजा साउलले आफूमाथि ठूलो सङ्‌कट आइपर्न लागेको भन्ठाने (१स १३:५-७)

मर्यादामा रहेर यहोवाको निर्देशन पालन गर्नुको सट्टा साउल अहङ्‌कारी भई आफैले कदम चाले (१स १३:८, ९; w०० ८/१ पृ. १३ अनु. १७)

यहोवाले साउललाई अनुशासन दिनुभयो (१स १३:१३, १४; w०७ ७/१ पृ. २० अनु. ८)

कसैले अधीर वा घमन्डी भएर आफ्नो अधिकारमा नभएको काम गर्छ भने त्यो अहङ्‌कारपूर्ण काम हो। मर्यादामा रहनुको उल्टो अहङ्‌कारी हुनु हो। कस्ता परिस्थितिले कसैलाई अहङ्‌कारी बनाउन सक्छ?