एस्तरले निस्स्वार्थ भएर यहोवा र उहाँका मानिसहरूको लागि कदम चालिन्
यहोवाको पक्षमा खडा हुन र उहाँका मानिसहरूको रक्षा गर्न एस्तरले साहस र निस्स्वार्थ भाव देखाइन्
-
हामानले सबै यहूदीलाई सखाप पार्न जारी गरेको उर्दी फारस साम्राज्यको कुना-कुनासम्म पुगिसकेको थियो। तर एस्तर र मोर्दकैलाई भने कुनै खतरा थिएन
-
एस्तरले फेरि आफ्नो ज्यान खतरामा पारिन्। तिनी अनुमतिविना राजाकहाँ देखा परिन्। तिनले त्यो विनाशकारी उर्दी रद्द गर्न राजालाई रूँदै बिन्ती गरिन्
-
फारसी कानुनअनुसार राजाको नाममा जारी गरिएको उर्दी रद्द गर्न मिल्दैनक्थ्यो। त्यसकारण राजाले एस्तर र मोर्दकैलाई अर्को एउटा उर्दी जारी गर्ने अधिकार दिए