मार्च २०-२६
यर्मिया ८-११
गीत ११७ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“यहोवाको डोऱ्याइ विना मानिस सफल हुन सक्दैन”: (१० मि.)
यर्मि १०:२-५, १४, १५—अरू राष्ट्रका मानिसहरूले झूटा देवता पुज्थे (it-1-E पृ. ५५५)
यर्मि १०:६, ७, १०-१३—यहोवा अरू राष्ट्रका देवीदेवता जस्तो नभई साँचो परमेश्वर हुनुहुन्छ (w०४ १०/१ पृ. ११ अनु. १०)
यर्मि १०:२१-२३—सफल हुन मानिसहरूलाई यहोवाको डोऱ्याइ चाहिन्छ (w१५-E ९/१ पृ.१५ अनु. १)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
यर्मि ९:२४—कस्तो कुरामा घमन्ड गर्नु उचित हो? (w१३ १/१५ पृ. २० अनु.१६)
यर्मि ११:१०—ईसापूर्व ७४० मा सामरिया पतन भइसकेको भए तापनि यर्मियाले आफ्नो सन्देशमा किन दस-गोत्रे उत्तरी राज्यलाई पनि समावेश गरे? (w०७ ४/१ पृ. ९ अनु. २)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) यर्मि ११:६-१६
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) स्मरणार्थको निम्तो र wp१७.२ आवरण लेख—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।
पुनःभेट: (४ मि. वा कम) स्मरणार्थको निम्तो र wp१७.२ आवरण लेख—अर्को भेटको लागि बाटो तयार पार्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) ld पृ. ४-५ (कुन चित्र छलफल गर्ने असाइनमेन्ट पाएको विद्यार्थीले छान्न सक्छन्।)—स्मरणार्थ उत्सवको निम्तो दिनुहोस्।
ख्रीष्टियन जीवन
गीत १०१
“सृष्टिकर्ताको कुरा सुन्नुहोस्—पुस्तिका कसरी प्रयोग गर्ने”: (१५ मि.) सुरुमा लेखबाट ५ मिनेटजति छलफल गर्नुहोस्। त्यसपछि पुस्तिकाको पृष्ठ ८ र ९ बाट बाइबल अध्ययन सञ्चालन गरिरहेको भिडियो देखाउनुहोस् अनि छलफल गर्नुहोस्। विद्यार्थीले सृष्टिकर्ताको कुरा सुन्नुहोस् पुस्तिका चलाउँछन् तर सञ्चालकले चाहिं सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस् पुस्तिका प्रयोग गर्छन्। सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस् पुस्तिका सँगसँगै हेर्न श्रोताहरूलाई प्रोत्साहन दिनुहोस्:
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. १० अनु. १-७ र “भाग ३—परमेश्वरको राज्यका प्रजाले पालन गर्नुपर्ने स्तरहरू—परमेश्वरले तोक्नुभएको स्तरअनुसार चल्ने प्रयास”
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ३५ र प्रार्थना