मार्च ६-१२
यर्मिया १-४
गीत २३ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“तँलाई बचाउनलाई म तेरो साथमा छु”: (१० मि.)
[यर्मियाको परिचय भिडियो देखाउनुहोस्।]
यर्मि १:६—नयाँ जिम्मेवारी स्विकार्न यर्मिया हिचकिचाए (w११ ३/१५ पृ. २९ अनु. ४)
यर्मि १:७-१०, १७-१९—यहोवाले यर्मियालाई बलियो बनाउने र मदत गर्ने प्रतिज्ञा गर्नुभयो (w०५ १२/१५ पृ. २३ अनु. १८; jr-E पृ. ८८ अनु. १४-१५)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
यर्मि २:१३, १८—अविश्वासी इस्राएलीहरूले कुन दुइटा दुष्ट काम गरे? (w०७ ४/१ पृ. ९ अनु. ८)
यर्मि ४:१०—यहोवाले आफ्ना विद्रोही जनहरूलाई कुन अर्थमा “धोका” दिनुभयो? (w०७ ४/१ पृ. ९ अनु. ६)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) यर्मि ४:१-१०
प्रचार गर्ने सीप तिखारौं
यस महिनाको प्रस्तुति तयार पार्नुहोस्: (१५ मि.) “नमुना प्रस्तुति”-मा आधारित छलफल। पालैसित भिडियो देखाउनुहोस् र त्यसका मुख्य बुँदाहरू छलफल गर्नुहोस्।
ख्रीष्टियन जीवन
सङ्गठनको उपलब्धि: (७ मि.) मार्च महिनाको सङ्गठनको उपलब्धि भन्ने भिडियो देखाउनुहोस्।
मार्च १८ देखि स्मरणार्थको निम्तो दिने अभियान सुरु: (८ मि.) ख्रीष्टियन जीवन र प्रचारकार्य अभ्यास पुस्तिका फेब्रुअरी २०१६ पृष्ठ ८ मा आधारित सेवा निरीक्षकद्वारा भाषण। एक-एक प्रति स्मरणार्थ निम्तो पर्ची सबैलाई दिनुहोस् र यसका विषयवस्तु पुनरावृत्ति गर्नुहोस्। इलाका ढाक्न के-कस्तो योजना बनाइएको छ, बताउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ९ अनु. १०-१५, “बाइबल अध्ययनहरूको सङ्ख्या बढ्दै छ” भन्ने चार्ट, “यहोवाले नै सम्भव बनाउनुभयो” र “ “सबैभन्दा सानोचाहिं” कसरी “एउटा शक्तिशाली जाति” भएको छ” भन्ने पेटीहरू
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ७४ र प्रार्थना