मार्च १९-२५
मत्ती २४
गीत १२६ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“अन्तको दिनमा आध्यात्मिक तवरमा जागा रहनुहोस्”: (१० मि.)
मत्ती २४:१२—दुष्टता बढ्ने भएकोले मानिसहरूको प्रेम सेलाएर जानेछ (it-2-E पृ. २७९ अनु. ६)
मत्ती २४:३९—जीवनका साधारण कुराहरू नै कसै-कसैको चासोको मुख्य विषय हुनेछ र त्यसले गर्दा तिनीहरूको ध्यान महत्त्वपूर्ण कुराहरूबाट मोडिनेछ (w९९ ११/१५ पृ. १९ अनु. ५)
मत्ती २४:४४—मालिक नचिताएको समयमा आउनुहुनेछ(jy-E पृ. २५९ अनु. ५)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
मत्ती २४:८—येशूका यी शब्दहरूबाट हामी के बुझ्छौँ? (nwtsty-E अध्ययन नोट “प्रसववेदना”)
मत्ती २४:२०—येशूले किन यसो भन्नुभयो? (nwtsty-E अध्ययन नोट “हिउँदको बेला,” “विश्राम-दिनको बेला”)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) मत्ती २४:१-२२
प्रचार गर्ने सीप तिखारौँ
पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन्, देखाउनुहोस्।
पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। तपाईँले पहिला भेट्नुभएको व्यक्ति घरमा छैनन् तर तिनका एक नातेदारले ढोका खोल्छन्।
दोस्रो पुनःभेट भिडियो: (५ मि) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
ख्रीष्टियन जीवन
“यस युगको अन्त नजिकै छ”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ५ अनु. ७-१५
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ९७ र प्रार्थना