जून १३-१९
२ समुएल ११-१२
गीत १२१ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“अनुचित चाहनाहरूको वशमा नपर्नुहोस्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२स १२:१३—यहोवाले दाउद र बेतसेबालाई मृत्युदण्ड नदिनुका केही कारण के हुन्? (w०७ १०/१ पृ. ११ अनु. ११; w१२ ११/१५ पृ. २२-२३ अनु. ९-१०)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २स ११:१-१५ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका चलाउँदै बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्। (th बुँदा ११)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका दिनुहोस् र पाठ ०१ बाट बाइबल अध्ययन सुरु गर्नुहोस्। (th बुँदा १३)
बाइबल अध्ययन: (५ मि.) lff पाठ ०५ बुँदा ५ (th बुँदा १५)
ख्रिष्टियन जीवन
“आफ्ना इच्छाहरूलाई वशमा राख्नुहोस्”: (१५ मि.) आफ्नो जीवनलाई धुवाँमा उड्न नदिनुहोस् भिडियो देखाउनुहोस् अनि छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ०८
समापन टिप्पणी (३ मि.)
गीत २८ र प्रार्थना