अक्टोबर ४-१०
यहोसु ८-९
गीत १२७ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“गिबोनीहरूको विवरणबाट सिक्न सकिने पाठहरू”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
यहो ८:२९—ऐ सहरका राजालाई मारेपछि किन खम्बामा झुन्ड्याइयो? (it-1-E पृ. १०३०)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) यहो ८:२८–९:२ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा २)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। घरधनीलाई सभाको निम्तो दिनुहोस् र सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा ११)
भाषण: (५ मि.) lfb पाठ ३१—विषय: यहोसुले गिबोनीहरूसँग गरेको करारबाट हामी के सिक्न सक्छौँ? (th बुँदा १३)
ख्रिष्टियन जीवन
नम्रता देखाउनुहोस् (१प ५:५): (१५ मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: निस्तार चाडको लागि येसुले दिनुभएको निर्देशन पत्रुस र युहन्नाले कसरी पालन गरे? आफ्नो मृत्युको अघिल्लो रात येसुले नम्रताबारे कस्तो पाठ सिकाउनुभयो? पत्रुस र युहन्नाले यो पाठ कहिल्यै बिर्सेनन् भनेर कसरी थाह पाउन सक्छौँ? हामी के-कस्ता तरिकामा नम्रता देखाउन सक्छौँ?
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १४ अनु. १५-२०
समापन टिप्पणी (३ मि.)
गीत ५९ र प्रार्थना